काठमाडौं, ११ फागुन । पछिल्लो चौविस पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो समयावधिमा ५१०३ जनाको पीसीआर र ३५९० जनाको एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही अवधिमा ९११ जना कोरोनाबाट विसेक भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २ जनाको ज्यान गएको छ र योसँगै ज्यान जानेको सङ्ख्या ११,९३० पुगेको छ ।

त्यस्तै अहिले १००९० जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर