काठमाडौं, १० फागुन । अहिले कोरोना भाइरस संक्रमणका १०,७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ४७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार छ,६०४ जनाको पीसीआर २८२० जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही अवधिमा ८३१ जना कोरोनाबाट विसेक भएका छन् भने ३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
योसँगै ज्यान जानेको सङ्ख्या ११,९२८ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर