काठमाडौं, ९ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३८८ जनामा कोारेना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५२५५ जनाको पीसीआर र २९१५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही समयावधिमा १२०५ जना कोरोनाबाट विसेक भएका छन् ।

मन्त्रालयका पछिललो चौविस घण्टामा ४ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९२५ पुगेको छ ।

त्यस्तै, नेपालमा हाल ११ हजार २८२ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर