काठमाडौं, १६ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१० जनाको पीसीआर र ३२३५ जनाको एन्टीजेन परीक्षण गर्दा सो पुष्टिभएको हो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा ६३५९ जना कोरोनाबाट विसेक भएका छन् । यसैगरी माघ १३ गते देखि १६ गतेसम्म ३२ जनाको ज्यान गएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर