काठमाडौँ, २७ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५०३३ जनामा पीसीआर र एन्टिजेन परिक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा ३१३ जना कोरोनाबाट विसेक भएका छन् भने सो समयावधिमा १ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ ५२२ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर