काठमाडौं, २५ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११६७ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८८४८ जनामा पीसीआर ३७८४ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा २२४ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ भने सोही अवधिमा २ जनाको ज्यान गएको छ ।
यससहित अहिलेसम्म कोरोनाबाट ११६०४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर