काठमाडौं, ६ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।।

स्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २३२ जना कोरोनाबाट विसेक भएका छन् भने ३ जना ज्यान गएको छ । योसँगै ज्यान जानेको संख्या ११५७७ पुगेको छ ।

यसैगरी हालसम्म ५२४२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर