काठमाडौं, ११ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ।

पछिल्लो चौविस घन्टामा ३२५ जना संक्रमित विसेक भएका छन् भने तीन जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले ७ १५६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर