काठमाडौं, ५ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टीभएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौविस घन्टामा ३७० जना का्ेरोनाबाट विसेक भएका छन्।

त्यस्तै कोरोनाबाट एक जनाको ज्यान गएको छ भने सक्रिय संक्रमितको संख्या ७१६४ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर