काठमाडौ, १ मंसिर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौविस घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणबाट विसेक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा संक्रमणबाट थप १ जना ज्यान गएको छ । यससँगै ज्यान जानेको संख्या ११४८३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर