काठमाडौं, ३० कात्तिँक । पछिल्लो चौविस धण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान जानेको संख्या ११४८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौविस पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३७७ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ।

यसैगरी सोही समयावधिमा १७० जना संक्रमित विसेक भएका छन्। यो सँगै विसेकहुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको मन्त्राालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर