काठमाडौं, २९ कात्तिक । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ले जनाए अनुसार अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २७० जना कोरोनाबाट विसेक भएका छन् ।

यसैगरी पछिल्लो चौविस धण्टामा कोरोनाबाट १ जनाको ज्यान गएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर