काठमाडै, १९ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

योसँगै ज्यान जानेको संख्या ११,४३८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो चौीवस घण्टामा कोरोनाबाट ६४९ जना विसेक भएका छन् ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर