काठमाडौ, १६ कात्तिक । पछल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको ज्यान गएको छ ।
योसँगै ज्यानेको संख्या ११ हजार ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४६९ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ भने कारोनाबाट विसेक हुनेको संख्या ५५५ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौंमा मात्र ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
