काठमाडौ, ३२ साउन । आज राति १२ वजेदेखि संसदका दुवै सदनको अधिवेशनको अन्त्य गरिने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले सो अन्त्य गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा
बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै सो जानकारी दिनुभएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर