ाठमाडौ, ७ साउन । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार काठमाडौं सिफलबाट उनलाई पक्राउ गरेको हो।
उनर्लाई दिपक भट्टविरुद्ध बिमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।

सीआईबीले बिहीबार नै रिमाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर