काठमाडौं, १६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले आज थप तीन वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, सरकारले सिफारिस गरेको अध्यादेशहरुमा विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश रहेका छन् ।

यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । त्यतिबेला सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर