काठमाडौँ,१ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरसबाट थप ४१ जनाको ज्यान गएको छ ।
यस सहित ज्यान जानेको संख्या ८५०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २७४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सो समयावधिमा ४१८७ जना संक्रमित विसेक भएका छन् । यस सहित विसेक हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर