जनकपुरधाम, ६ फागुन । नेपाली काङ्ग्रेसको प्रतीज्ञा सभा जनकपुरधामको तिरहुतिया गाछीमा भएको छ ।
कार्यक्रममा काङ्ग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा सहितका नेता सहभागी छन् ।
यहीँ सभामार्फत् कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनि गर्ने छ । सभालाई सभापतिसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
