काठमाडौ, २६ पुस । पूर्व महामन्त्री एवं नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले विशेष महाधिवेशनको पत्र बुझ्नुभयो ।
विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साहले उक्त निम्तो दिनुभएको थियो ।
पूर्वमहामन्त्री कोइरालाले निम्तो पत्र बुझेपछि गुड भन्नुभयो,’ ।
