काठमाडौ, २३ पुस , नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज यहाँ विशेष महाधिवेशनका सम्वन्ध बुद्धिजीवीसँग छलफल सुरु गरेका छन्।
छलफलमा केन्द्रीय सदस्य प्रदीप पौडेल, देवराज चालिसे सहित विशेष महाधिवेशन पक्षधर नेता र केही बुद्धिजीवी रहेका छन् ।
छलफलमा बुद्धिजीवीहरूमा लोकराज बराल, अरुण सुवेदी लगायतको विशेष उपस्थिति छ।
