काठमाडौं,८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज प्रधानमन्त्री सुशीला कार्की सहित विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट सामुहिक छलफल हुने भएको छ ।
जेनजी आन्दोलनपछि पहिलोपल्ट हुन लागेको छलफल आज दिउसो३ वजे हुन लागेको राष्ट्रपति सचिवालयले हो । छलफलका विषयमा भने केही बताइएको छैन ।
छलफलमा नेपाली कांग्रेस,का नेता शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नवगठित नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुनेछ ।
