काठमाडौ, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली दिउसो १ बजे सचिवालय बैठक बोलाउनुभएको छ ।
बैठक उहााँ आफूले भाडामा प्रयोग गर्दै आउनुभएको भक्तपुरको गुण्डुस्थित निवासमा बोलाइएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ ।
