काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज एक वक्तव्य जारी गर्दै संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।

उहाँले वक्तव्यमादेशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर