काठमाडौ, १७ जेठ । पछिल्लो चौविस घण्टामा ११४ जना कोरोना भाइरस संक्रमितले ज्यान गुमाउनु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।
यसैगरी सोही समयावधिमा १५०५५ जनाको पिसिआर र २४२५ जनाको एन्टीजेन परीक्षण गर्दा ४७६२ संक्रमित पुष्टि भएका छन् ।

अहिले १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् भने
पछिल्लो चौविस घण्टामा ६४९१ जना संक्रमित विसेक भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर