काठमाडौं,१६ जेठ । पछिल्लो चौविस घण्टामा कोरो.ना भाइरस संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३६९ जना व्यक्ति कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी ६ हजार २०५ जना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार
