भूकम्पबाट के कति क्षति भयो वा भएको छैन सो सूचना अहिलेसम्म प्राप्त भएको छैन।
यसैगरी बुधबार मात्र पनि बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
बझाङलाई नै केन्द्रबिन्दु बनाएर मंगलबार दुई पटक भूकम्प गएको थियो। केन्द्रका अनुसार बझाङमा मंगलबार बिहान ११:०२ बजे ३.९ म्याग्नेच्युडको र साँझ ५:०८ बजे ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।
