काठमाडौँ, ९ मंसिर । नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले घटेर २६६७।४० विन्दुमा बन्द भएको हो ।

कुल ५५ कम्पनीको सेयर र १८१ कम्पनीको मूल्य बढ्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ७६ हजार ४१८ पटकको सेयर किनबेचबाट ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।

कुल १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच भए ।
आज लघुवित्त र इन्भेष्टमेन्ट उपसमूह बढ्यो भने अन्य उपसमूहहरु घट्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर