काठमाडौँ, ७ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि उहाँहरुभारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किनु भएको थियो ।
प्राप्त जानकारी अनुसार उहाँहरुले भारतबाट फर्किएर आउना साथ कोरोना परीक्षण गराउनुभएको थियो ।
