काठमाडौ, १३ भादौ । सुन तस्करी प्रकरणमा माओवादी नेता राहुल महरा पक्राउ परेका छन्। उनी माओवादी नेता कृष्णबहादुर महराका छोरा हुन् ।
इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा उनलाई काठमाडौँस्थित निवासबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको स्रोतले जनाएको छ।
