काठमाडौँ, २१ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्तावबाट हटायने वताउनुभएको छ ।
उहाँँले सो कुरा आज काठमाडौंमा नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित कार्यक्रममा बताउनुभए्रको हो ।
उहाँले हामी चाहान्छौ ओलीले राजिनामा दिउन यदि दिनुभएन भने उहाँलाई अविश्वासको प्रस्तावबाट हटाइने छ भन्नुभयो ।
नेता पौडैलले प्रधामन्त्रीको विकल्पका लागि मा नेपाली कांग्रेस अघि बढिसकेकोले अब पछि हट्न सक्दैन ।
उहाँले ओली अझै सत्ता बसिरहे नेपालको प्राप्त उपब्धि र लोकतन्त्र समेत खतरा पर्ने भन्दै अहिलेको मु्ल राजनितिकको समस्या ओली रहेकोले कांग्रेस नयाँ सरकारको लागि स्पष्ट भएर अघि बढेको उल्लेख गर्नुृृभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर