काठमाडौ, १६ चैत । पछिल्लो चौविस घण्टामा ३१२२ जनाको आरटि पिसिआर परिक्षण गर्दा १४१ जनामा कोरोना भाइररस संक्रमण( कोभिड १९) पुष्टि भएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा कोरोनाबाट ८२ जना विसेक भएको स्वास्थ्इ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबा६ अहिलेसम्म मृतकहरुको संख्या ३०२७ रहेको मन्त्रालयले जनाएको छ ।
