काठमाडौ, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको आज हृदयघातबाट निघन भएको छ ।
झापा घर भएकी ६७ बर्षिय सासंद रहमानको मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।