काठमाडौं, ७ चैत । पछिल्लो चौबीस घण्टामा २६३७ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ७९ जनामा कोरोना भाइरस सङ्क्रमण(कोभिड१९) पुष्टि भएको छ ।
थप उक्त सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ८२ जना सङ्क्रमित विसेक भएका छन् । यससँगै विसेक सँख्या २ लाख ७१ हजार ८१५ जना पुगेका छन् ।
मन्त्रालयका अनुसार अहिले ९९८ जनामा सक्रिय सङ्क्रमण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर