काठमाडौ, ३१ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार भाइटिकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
समितिका अनुसार सो समय उत्तम साइत भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने छ।
