काठमाडौं, १२ असोज । डेंगु संक्रमणबाट साउनदेखि अहिलेसम्म ३६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा २७५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोमध्ये बागमती प्रदेशमा मात्र २१५८९ जनामा डेंगु देखिएको छ भने लुम्बिनीमा ३०५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा पुष्टि भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर