काठमाडौँ, १० असोज ।पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २६०० जनाको परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ८४ जना संक्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ११७८ जना पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर