काठमाडौं, ७ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २२३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले सक्रिय संक्रमितको संख्या १३७१ जना पुगेको छ भने ८७ जना संक्रमित विसेक भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर