काठमाडौं, ५ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९७ जनाको पीसीआर र २३५० जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७५ जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या १४८३ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर