काठमाडौं, ३१ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७५२ जनाको पीसीआर र २०७५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा १२६ जना सङ्क्रमित विसेक सङ्क्रमणमुक्त भएका छन् भने १ जनाकोज्या गएको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २०६२ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर