काठमाडौं, २८ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट १३०० र एन्टिजेनबाट ३७५९ जनाको परिक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार उपरोक्त समयावधिमा १२६ जना संक्रमित विसेक भएका छन्।
