काठमाडौं, २६ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५९२ जनाको पीसीआर र १९९५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सो समयावधिमा २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २०१ जना विसेक भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या २३१६ रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर