काठमाडौं, २३ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २२७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०१ परीक्षण गरिएको छ ।

सोही समयावधिमा १६८ जना संक्रमित विसेक भएका छन् भने १ जनाको ज्यान गएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २४७३ रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर