काठमाडौं, २० भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले भाइरसको सक्रिय संक्रमितको संख्या २४४४ पुगेका छन् भने २०६ जना संक्रमित विसेक भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर