काठमाडौं, १९ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ र १६९४ एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौविुस घण्टामा २३० जना सङ्क्रमित विसेक भएका छन् ।

अहिले २५२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर