काठमाडौं, १३ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौैविस घण्टामा २२३ जना संक्रमित विसेक भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या ३२३५पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर