काठमाडौं, १० भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको छ ।
सोही समयावधिमा एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

अहिले कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ भने ४१८ जना विसेक भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर