काठमाडौं,५ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २८६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४२३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो ।
गत चौविस घण्टामा ४७९ जना संक्रमित विसेक भएका छन् भने
४३४८जना सक्रिय संक्रमित रहेका छन्।
