काठमाडौं, १ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३८७६ पीसीआर परीक्षण गर्दा ५३१ र २५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही समयावधिमा ३२८ जना सङ्क्रमित विसेक भएका छन् भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५४६२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर