काठमाडौ, ३१ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२२ जनाको पिसिआर र २८९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले ५२५९ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो चौविस घण्टामा १ जना संक्रमितको ज्यान गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर